ट्वीटरमा चिनियाँ कम्युनिष्ट पार्टीको आलोचना गरेपछि चिनियाँ व्यंग्यकार जेल चलान
  • CIA Khabar

  • हेनान। मध्य चिनियाँ प्रान्त हेनानको एक अदालतले चीनका प्रभावशाली अनलाईनकर्मी तथा कलाकार चेन शाओतियनको जेल सजाँय घटाएर १४ महिना बनाइदिएको थियो। शाओतियनले ट्विटरमा सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत नागरिकको जीवन कठीन रहेको भन्दै टिप्पणी गरेका थिए। उनलाई पार्टीको आलोचना गरेको भन्दै हेनानको फुगौ काउन्टी पीपुल्स कोर्टले १ बर्ष २ महिनाको जेल सजाय सुनाएको थियो।

    उनलाई ५० भन्दा बढी ट्विट गरी चिनियाँ प्रणालीमा हमला गरी राज्यका कर्मचारीलाई अपमान गरेको, चीनको राष्ट्रिय छविलाई गम्भीर क्षति पुर्‍याएको, राष्ट्रिय हितलाई खतरामा पारेको तथा सार्वजनिक स्थानमा अस्थिरता पैदा गरेको लगायत आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको हो। स्रोतः रेडीयो फ्री एशिया

  • ३ असार २०७८, बिहीबार १०:३० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images