शिल्पाको त्यो स्टाटस जुन क्षणभरमा भाइरल बन्यो
  • CIA Khabar

  • बलिउड अभिनेत्री शिल्पा शेट्टिले आईतबार सामाजिक सञ्जालमा आफ्ना पति राज कुन्द्राको लागि बुवाको मुख हेर्ने दिनको अवसरमा एक खास म्यासेज शेयर गरेकी छिन् ।

    इन्ष्टाग्राममा शिल्पाले आफ्नो पति राज, छोरी समीशा र छोरा बियान राज स्विमिङ पुलमा नुहाउँदै गरेको फोटो पोष्ट गरेकी छिन् ।

    फोटो संगै शिल्पाले लेखेकि छिन्– प्रिय कुकी, दुनियाको लागि तपाई सिर्फ एक पिता हो तर हाम्रो परिवारका लागि तपाई दुनिया हो ।

    हाम्रो बच्चा बीयान राज तथा समीशा तपाईको जिन्दगीमा आउनका लागि काफि भाग्यशाली छन् ।

    हाम्रो जिन्दगीमा आउन र दुनियाको सबैभन्दा राम्रो बुवा बनेकोमा धन्यबाद । उनले आफ्नो पति राजलाई एकदमै तारिफ गरेर पोष्ट शेयर गरेकी छिन् ।

  • ७ असार २०७८, सोमबार २०:५१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images