कांग्रेस महाधिवेशन: सुनिल थापा समूहले पायो ५५ महासमिति सदस्य (नामावलीसहित)
  • CIA Khabar

  •  नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल थापाको समूहले पार्टीको आगामी १४ औँ महाधिवेशनको लागि ५५ जना महासमिति सदस्य पाएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेर कांग्रेसमा प्रवेश गरेका थापासहित राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका केन्द्र र जिल्ला तहका नेताहरुलाई महासमिति सदस्यमा समायोजन गरेको हो ।

    जसमा विष्णुबिक्रम थापा, बाबराम बस्नेत, किरण गिरी लगायतका विभिन्न जिल्लाका नेताहरु रहेका छन् ।

  • ८ असार २०७८, मंगलवार १४:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images