कोरोना माहामारी बीच जम्मु काश्मीरमा जेष्ठ अष्टमी मनाईयो
  • CIA Khabar

  • जम्मु काश्मीर । कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् ।
    जम्मु काश्मीरस्थितकाश्मीरी पण्डीत समुदायले माता खिर भवानी मन्दीरमा जेष्ठ अष्ठमी मानाएका हुन् । यधपी, कोरोना माहामारीको समयमा २५ जना सम्म मात्र भेला हुन पाउने व्याबस्थाले गर्दा मन्दिरमा थोरै संख्यामा मानिसहरुले प्रार्थना गरेका छन् । मन्दिरमा कोरोना माहामारीको अन्त्यको प्रार्थना गरेको एक पण्डीतले बताए । काश्मीरी पण्डीतहरुका लागि ठुलो पर्व रहेको जेष्ठ अष्टमीको अवसरमा माता खिर भवानीको मन्दिरमा लाखौँ पण्डीत तथा भक्तजनहरु आउने गर्दछन् । स्रोत सिफि

  • ९ असार २०७८, बुधबार १५:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images