राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान
  • CIA Khabar

  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् ।

    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक असार १७ गते बिहीबार अपरान्ह ४ बजेका लागि बैठक आह्वान गरेकी छिन् ।

    सरकारले असार १० गते राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

  • १० असार २०७८, बिहीबार १८:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images