आज शेयर बजार नेप्से १६ अंकले घट्यो, ७ अर्बको कारोबार
  • CIA Khabar

  • काठमाडौँ । शेयर बजार नेप्से आज पनि १६ दशमलव ९६ अंकले घटेर २८ सय ४३ विन्दुमा झरेको छ ।

    त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ३.१७ अंकले घटेर ५२५ दशमलव ६४ विन्दुमा रोकिएको छ ।

    नेप्सेको अनुसार आज २१९ कम्पनीको ७८ हजार ९८३ पटक कारोबार भएर ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७४० रुपैयाँ बराबरको १ करोड ३२ लाख १० हजार ३६९ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

    आज होटल र हाइड्रोपावर बाहेक सबै उपसमूहका सूचक घटेका छन् ।

  • १० असार २०७८, बिहीबार १८:४३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images