सुनको मूल्य स्थिर, चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • CIA Khabar

  • काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ । चाँदीको मूल्य भने बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोकै दरभाउ अनुसार आज पनि सुनको कारोबार भइरहेको छ । आज छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै तेजावी सुनको मूल्य ९० हजार रुपैयाँ कायम भएको छ ।

    आज चाँदीको मूल्य भने बढेको छ । तोलामा ५ रुपैयाँ बढेको चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • ११ असार २०७८, शुक्रबार १२:३१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images