सुनचाँदीको मूल्य स्थिर
  • CIA Khabar

  • काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ ।

    आज छापावाल आइतबारकै मूल्य अनुसार ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    त्यस्तै, चाँदीको मुल्य पनि आज स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • १४ असार २०७८, सोमबार १२:०१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images