घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार
  • CIA Khabar

  • काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    हिजो छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

    आज तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको छ ।

    चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले ओरालो लाग्दै घटेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

  • १५ असार २०७८, मंगलवार १२:२६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images