काठमाडौ । राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष तथा नेकपा एमालेका युवा नेता सन्जिब कुमार झा ( सुरज ) ले विपक्ष गठबन्धनलाइ काउन्टर दिदै गठबन्धनको गर्मी सडकमै उतार्ने चेतावनी समेत दिनु भएको छ ।
बिगत केही दिन यता प्रदेश २ मा विपक्षहरुको आन्दोलन लाई बिथोल्न सन्जिब कुमार झा सक्रिय हुनुहुन्छ ।
सर्बोच्च अदालतले पटक पटक अस्थायीरता को पक्षमा निर्णय गरे रास्ट्रपति र देशलाइ मान्य नहुने भन्दै सामाजिक संजालमार्फत चेतावनी दिदै लेख्नु भएको छ : “अदालत ले असम्बैधानिक निर्णय गरे रास्ट्रपति ज्यु ले मान्न बाध्य हुने छैन । आब्श्यक परे विपक्षी गठबन्धन को गर्मी सडक मै उतारछौ ।”