गुल्मीमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि
  • गोकर्ण पाण्डे

  • गुल्मी। गुल्मीमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पिसिआर परिक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। जिल्लाको मुुसिकोट नगरपालिकामा एक जना,रुरुक्षेत्र गाउँपालिकामा एक जना,कालीगण्डकी गाउँपालिकामा एक जना,इस्मा गाउँपालिकामा एक जना गरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।यो सगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ५३२ पुगेको छ।

    गुल्मीमा दोस्रो कोरोना लहरका कारण गुल्मीमा ९१ जनाले ज्यान गुमाएका छन्।

  • २६ असार २०७८, शनिबार १७:३९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images