आज कुन कुन नदीमा छ बाढीको जोखिम ?
  • CIA Khabar

  • काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज पनि मुलुका विभिन्न स्थानमा वर्षा हुने भएकाले केही नदीहरुमा बाढीको जोखिम रहेको जानकारी दिएको छ ।

    महाशाखाले बाढीबारे जानकारी गराउँदै आज कर्णाली र महाकाली जलाधरका केही स-साना सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    यस्तो छ सूचना

     

  • २७ असार २०७८, आईतवार ०९:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images