रक्षाले गरिन् छोरीको तस्विर सार्वजनिक
  • CIA Khabar

  • काठमाडौँ । चर्चित कलाकार रक्षा श्रेष्ठ आमा बनेकी छिन् । बुधबार उनले सामाजिक सञ्जालमार्फत दुई महिना अगाडि आफु छोरीको आमा बनेको जानकारी गराएकी छिन् । उनले आफ्नो जन्मदिन परेको अवसर पारेर छोरीलाई सार्वजनिक गरेकी छिन् ।

    rakh.jpg

    रक्षाले गएको २३ गते छोरीलाई जन्म दिएकी हुन् । आफु आमा बनेको जानकारी नदिएकी रक्षाले २ महिनापछि तस्बिरसहित छोरी सार्वजनिक गरेकी हुन् ।

  • २७ असार २०७८, आईतवार ११:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images