गोरुसिङ्गे । कपिलवस्तुको बुद्दभुमी नगरपालिका वडा २ गोरुसिङे देखि तौलिहवा जाने गोरुसिङे-तौलिहवा सडकखण्डमा फलफुल बोकेर गोरुसिङे देखि तौलिहवा जादै गरेको जिप दुर्घटनामा परेको छ ।
सडकखन्डको बिच भागमा पर्ने जङ्गलमा जिप सडक भन्दा बाहिर दुर्घटना भएको हो ।
लु ३ च १३८५ नंवरको जिप दुर्घटना हुदा केही मात्रमा फलफुलहरु नष्ट भएका छन भने जिपमा सवार कसैलाइ क्षति भएको छैन ।