राष्ट्रियसभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश
  • CIA Khabar

  • काठमाडौँ। राष्ट्रियसभामा ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७६/७७’ पेश गरिएको छ ।

    प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सो प्रतिवेदन सभामा पेश गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक यही असार २८ अपराह्न १ बजे बस्नेछ ।

  • २७ असार २०७८, आईतवार १९:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images