बेलुकी ५ बजे विपक्षी गठबन्धनको बैठक
  • CIA Khabar

  • काठमाडौँ । विपक्षी गठबन्धनको बैठक बेलुकी ५ बजेका लागि बोलाइएको छ ।

    एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित विपक्षी गठबन्धनमा रहेका नेताहरुको बैठक सिंहदरबारमा बस्ने जनाइएको छ ।

    बैठक बसेर गठबन्धनलाई अघि बढाएर लैजाने नेताहरुले बताएका छन् ।

    सर्वोच्च अदालतको फैसालपछि बस्न लागेको विपक्षी गठबन्धनको बैठकले आगामी सरकार गठनका बारेमा छलफल गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

     

     

  • २८ असार २०७८, सोमबार १६:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images