प्रधानमन्त्री देउवालाई दुईतिहाइ बहुमतः पक्षमा १६५ विपक्षमा ८३
  • CIA Khabar

  • प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत हासिल गरेका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार भएको विश्वासको मतदानका क्रममा प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेका हुन् ।

    सरकारको पक्षमा १६५ र विपक्षमा ८३ मत खसेको सभामुख अग्नि सापकोटाले जानकारी दिए ।

    प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेसंगै मुलुक मध्यावधी निवार्चनमा जानबाट जोगिएको छ ।

  • ३ श्रावण २०७८, आईतवार २२:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images