नेपाल प्रहरीका ९८ सइ इन्सेक्टरमा बढुवाको सिफारिस
  • CIA Khabar

  • काठमाडौँ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९८ जना प्रहरी नायब निरीक्षक सईलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस गरेको छ।

    बढुवा समितिको बैठकले बिहीबार प्रहरी नियमावली, २०७१ संसोधनसहितको नियम २७ को उप–नियम ४ को प्रावधान बमोजिम उनीहरूको बढुवा सिफारिस गरेको हो।

    को कहाँ सिफारिस भए सूची हेर्नुहोस्

  • ८ श्रावण २०७८, शुक्रबार ०७:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images