शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
  • CIA Khabar

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ।

    त्यस्तै अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ १४ पैसा र बिक्रीदर १४० रुपैयाँ ८४ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कुन देशको मुद्राको दर कति ?

  • ८ श्रावण २०७८, शुक्रबार ०७:५९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images