सञ्चारको पहुँच बाहिरको बस्ती
  • CIA Khabar

  • ताप्लेजुङ । विश्व सूचना प्रविधिको विकासले धेरै फड्को मारेको छ ।

    सूचना प्रविधिकै कारण विश्व साधुँरिँदै गएको छ । तर नेपालका केही ठाउँ छन् जहाँ सञ्चारको पहुँच छैन । मानिसहरू सञ्चार पहुँच बिनै बसेका छन् ।

    यसकै एक उदाहरण हो ताप्लेजुङको याङमा । यो बस्ती समुद्र सतहदेखि चार हजार २०० मीटर उचाइमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ मा छ ।

    यस क्षेत्रमा हालसम्म कुनै पनि सञ्चारको पहुँच पुग्न सकेको छैन ।

  • १० श्रावण २०७८, आईतवार ०७:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images