मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
  • CIA Khabar

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ १० पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६४ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कुन देशको मुद्राको दर कति?

  • १२ श्रावण २०७८, मंगलवार ०८:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images