आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
  • CIA Khabar

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ १०९पैसा र बिक्रीदर १४१ रुपैयाँ ९० पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७३ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कुन देशको मुद्राको दर कति ?

  • १७ श्रावण २०७८, आईतवार ०९:१९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images