स्वीडेन टोकियो ओलम्पिकको फाइनलमा
  • CIA Khabar

  • काठमाडौँ । स्वीडेनको महिला फुटबल टोली टोकियो ओलम्पिकको फाइनलमा प्रवेश गरेको छ ।

    सोमबार भएको दोस्रो सेमिफाइनलमा १० खेलाडीमा समेटिएको अष्ट्रेलियालाई १ -० गोलले हराउँदै स्वीडेन फाइनलमा पुगेको हो ।

    स्वीडेनको जितमा फ्रिडोलिना रोल्फोईले ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । स्वीडेनले स्वर्ण पदकको लागि क्यानडासँग खेल्नेछ ।

  • १९ श्रावण २०७८, मंगलवार १०:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images