निर्धन उत्थान लघुबित्तको नाफा २२३ प्रतिशत वृद्धि हुदा प्रतिशेयर आम्दानी झन्डै ३ गुणाले बढ्यो
  • CIA Khabar

  • काठमाडौँ । निर्धन उत्थान लघुबित्त बित्तिय सस्थाले आर्थिक बर्ष २०७७/०७८ को चौथो बार्षिक प्रतिबेदन सार्बजनिक गरे सगै शेयर बजारमा नया हलचल सृजना भएको छ।

    गत बर्षको रिपोर्ट हेर्दा यो बर्स निर्धन उत्थानले सबै सुचकमा राम्रो नतिजा ल्याउन सफल भएको छ। खुद नाफा ९१ करोड ९१ लाख गर्दा २२३ प्रतिशतले वृद्धि भएको छ त्यस्तै अघिल्लो बर्ष प्रतिशेयर आम्दानी १८.९६ प्रतिशत थियो भने यो बर्ष ५४.२३ प्रतिशत वृद्धि हुदा झन्डै ३ गुणा बढेको छ ।
    कर्जामा १९.४९ प्रतिशत ले वृद्धि , नाफा मा १८.५७ प्रतिशत वृद्धि भएको निर्धनको ब्याज आम्दानी ४३.५४ प्रतिशतले बढेको छ।

  • २१ श्रावण २०७८, बिहीबार ०८:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images