लघुबित्तको नाफा अस्वाभाविक भन्ने तर्कले गभर्नर अधिकारिको चौतर्फी आलोचना
  • झबिन भण्डारी

  • काठमाडौँ । आर्थिक बर्ष २०७७/२०७८को बार्षिक नतिजा सार्बजनिक भैरहदा लघुबित्त बित्तिय सस्थाको नाफा सहित सबै सुचक मा लघुबित्त सस्थाहरुले राम्रो नतिजा प्रकाशित गरिरहदा राष्ट्रबैक का गभर्नर ले प्रतिनिधि सभाको अर्थ समितिले आयोजना गरेको मौद्रिक नीति सम्बन्धि छलफलमा लघुबित्त बित्तियको नाफा अस्वाभाविक भनेको कुरा बाहिर आएको हुदा सस्थाका लगानीकर्ता कर्मचारी लगायत लघुबित्त शुभेच्छुकहरुले गभर्नर को चर्को आलोचना गरेका छ्न।

    लघुबित्तलाइ नियमन गर्ने सस्थाले नै गैरजिम्मेवारी रुपमा लघुबित्तलाइ आरोप लगाएको हुदा यो बक्तव्य तत्काल फिर्ता लिन र लघुबित्तको मर्म बिपरित नवोल्न समेत अनुरोध गरेका छ्न। देश को ग्रामीण ठाउमा गएर जनतालाइ प्रत्यक्ष आर्थिक कारोबार गराएको लघुबित्त लाई हौसला दिने बेला लघुबित्तकर्मी को भावना मा गभर्नर खेलेको आरोप छ। हिजो कमिशन को चक्कर मा जथाभावी लघुबित्त खुलाउने लाइसन दिने राष्ट्रबैक आज अरुमाथी हिलो छ्यापेर उम्किन नसक्ने र यदि लघुबित्त को नाफा गैर कानुन रुपमा आर्जन गरेको हो भने जुन लघुबित्तले गलत गर्यो त्यसलाई कार्बाही गर्न लघुबित्तकर्मिले चेतावनी दिदै सबै लघुबित्तलाइ एकै टोकरिमा राखेर हेर्नू राष्ट्रबैक को गैर जिम्मेवारीपन भएको लघुबित्तकर्मी हरुले बताए , लघुबित्तलाइ स्वच्छ प्रतिस्पर्धा गराउन राष्ट्रबैकले मर्जर लाई तिब्रता दिनुपर्ने, कृषिबिकास लगायतका कमर्शियल बैक लाई दिने शौलियत कर्जा लघुबित्तलाइ दिएर ब्याज कम गर्न राष्ट्रबैक ले नसक्ने तर बजार मा नचाहिने कुरा गर्ने भन्दै आलोचना गरेका छ्न ।

  • २२ श्रावण २०७८, शुक्रबार ०८:४५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images