गुल्मीमा थप एक कोरोना संक्रमित को मृत्यु
  • गोकर्ण पाण्डे

  •  

    गुल्मी । गुल्मीमा एक कोरोना संक्रमित को मृत्यु भएको छ । गुल्मी जिल्लाको सत्यवति गाउँपालिका हसराका ६० वर्षीय पुरुषको घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय कोभिड १९ का फोकल पर्सन गोपाल कार्कि ले बताए ।

    ती ब्यक्ति पहिल्यै नै क्षयरोगका बिरामी थिए। उनमा मृत्यु पछि एन्टिजेन परिक्षण गर्दा कोरोना पुष्टि भएको गोपाल कार्कि जानकारी दिए।

    दोस्रो कोरोना लहर सगै गुल्मीमा कोरोना बाट मृत्यु हुनेको सख्या १० पुगेको छ।

  • १९ बैशाख २०७८, आईतवार १५:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images