बालाजु औद्योगिक क्षेत्रको एक विस्कुट उद्योगमा ‘भीषण’ आगलागी
  • CIA Khabar

  • काठमाडौँ । बालाजु औद्योगिक क्षेत्रको एक विस्कुट उद्योगमा भीषण आगलागी भएको छ ।

    काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रमा रहेको नेविको बिस्कुट उद्योगमा बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको छ ।

    आगो ८ दमकल, २ दर्जन पानी ट्यांकर, स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

  • २३ श्रावण २०७८, शनिबार ०७:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images