मौद्रिकनितिले लघुबित्तबारे फैलाएको भ्रम लाई गतिलो झापड , आइतबार देखि लघुबित्त कता जाला ?
  • CIA Khabar

  • काठमाडौँ । पुजिबजारमा एक हप्ता अगाडि बाट लघुबित्तहरुको शेयर कारोबार मा गिरावट आएको थियो कारण थियो अर्थ समिति को बैठक मा गभर्नर ले लघुबित्तको नाफा अस्वाभाविक भएको भन्ने टिप्पणी गरेका थिए भन्ने त्यस्तै लघुबित्तको ब्याजदर एक अङ्कको बनाउने भन्ने अर्को भ्रम फैलाइएको थियो।

    तर हिजो शुक्रबार सवा चार बजे गभर्नर महाप्रसाद अधिकारीले जारी गरेको मौद्रिक नितिले लघुबित्तलाइ असर गर्ने गरेर केही नीति तर्जुमा गरेन्न बरु लघुबित्तले रिण पत्र जारी गर्न पाउने जस्ता नीति लागू गरे सगै आइतबार बाट सुरुहुने पुजिबजार मा लघुबित तर्फ लगानीकर्ता झुम्मिने देखिन्छ।मौद्रिक नितिले कस्तो असर गर्छ भनेर लघुबित्त क्षेत्रमा पर्ख र हेरको अबस्थामा थुप्रै लगानीकर्ता रहेको हुदा लघुबित्त मा धेरै लगानीकर्ता आउने पाइन्छ।लघुबित्त सस्थाहरुको नाफा, प्रतिशेयर आम्दानी लगायतका सुचक हरु राम्रो र बोनस दिने क्षमता समेत राम्रो हुदा लगानिकर्ताको आकर्षक लघुबित्त मा देखिन्छ।

  • ३० श्रावण २०७८, शनिबार ०८:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images