ईपीएल : विराटनगरले काठमाडौँलाई दियो १०५ रनको लक्ष्य
  • CIA Khabar

  • ठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा विराटनगर वारियर्सले काठमाडौं किंग्स-११ लाई १ सय ५ रनको विजय लक्ष्य दिएको छ ।

    वर्षाले मैदान ओसिएपछि आठ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले ५ विकेट गुमाएर १ सय ४ रन जोड्यो ।

    विराटनगरका लागि अनिल साहले १६ बलमा अविजित रहदै सर्वाधिक ४५ रनको योगदान गरे । ओपनर रायन पठानले ११ बलको सामना गर्दै तीन छक्का र दुई चौकाको मदतमा ३० रन जोडे ।

    काठमाडौँका कप्तान सन्दीप लामिछाने, गुल्सन झा र रायन बर्लले एक/एक विकेट लिए ।

  • १७ आश्विन २०७८, आईतवार १३:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images