कञ्चनपुरका टिक टक स्टार अशु वर्माद्वारा बाढिपिडितलाई खाद्यान्न सहयोग
  • CIA Khabar

  • कञ्चनपुर ।सुदुरपश्सिम प्रदेश कञ्चनपुर जिल्लाका टिक-टक स्टार अशु वर्माले भीनपा–११, १२ मा रहेका बाढिपिडितलाई खाद्यान्न सहयोग गरेका छन् । असार ३१ गते बाट तिन दिन परेको अविरल वर्षाका कारण स्कुल, वडा कार्यालयमा बास बस्न पुगेका वाढिपिडितहरुलाई वर्माले आफ्नो व्याक्तिगत तर्फबाट ५० जनालाई खाद्यान्न सहयोग गरेका छन्न् । प्रत्येक परिवारलाई एक कट्टा चामल, २ के .जि दाल र चाउ चाउ १० प्योकट दिएका थिए ।
    ‘केन्द्रीय, प्रदेश, र स्थानिय तहका सरकारले गर्नु पर्ने काम एक व्यक्तिले गरेको भन्दै स्थानिय वासिन्दा उनको अझै प्रगतिको कामना गर्नुका साथै धन्यवाद दिएका छन् ।’ ‘वर्माले यस्तो कठिन परिस्थीतिमा आफुहरुलाई सहयोग गरेकोमा यो गुन कहिलै नविस्ने र उनको अझै प्रगति हुदै जाओस् समाजसेवा प्रति पनि सदैव लगाव रहोस् पुजा टमाटाले भनिन्न।’
    ‘आफुले यसरी सानो सहयोग गर्न पाउदा साहै्र खुशी लागेको साथै आगामी दिनमा पनि आफ्नो तर्फ बाट हुने सहयोग गर्ने बर्माले बताए । खाद्यान्न वितरण कार्यमा वडा नं। ११ कि वडा सदस्य गीता ओली, बाशुदेव भट्ट९होहो० लगाएत युवाहरुको उपस्थित रहेको थियो ।

  • ४ कार्तिक २०७८, बिहीबार २२:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images