भारतमा थपिए १० हजार ७९६ संक्रमित
  • CIA Khabar

  • काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १० हजार ७९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४३ लाख ६ हजार १७७ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ५७ हजार ४८२ जना सक्रिय संक्रमित छन् ।

    यस्तै त्यहाँ एकैदिन २९४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५९ हजार २०३ पुगेको छ ।

  • १७ कार्तिक २०७८, बुधबार ०८:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images