वाईसीएल पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको कार्य विभाजन (सूचीसहित)
  • CIA Khabar

  • काठमाडौँ– नेकपा माओवादी केन्द्र निकट युवा संघगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) को गत भदौमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदसयहरुको कार्यविभाजन गरिएको छ। गत भदौमा भएको राष्ट्रिय सम्मेलनबाट सुमन देवकोटाको नेतृत्वमा वाईसीएलको नयाँ कार्यसमिति चयन भएको थियो ।

    वाईसीएलले सातै प्रदेशका इन्चार्ज तोकेको छ । त्यस्तै १७ विभाग र दुई आयोग प्रमुखसमेत चयन गरेको छ। यस्तै जिल्ला इन्चार्ज, सहज इन्चार्ज र संयोजथक पनि तोकिएको छ ।

    फाइल तस्वीर

  • १७ कार्तिक २०७८, बुधबार १७:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images