मुख्यमन्त्री पोखरेलको अपील
  • CIA Khabar

  • लुम्बिनी । लुम्बिनीमा अक्सिजनको अभाव चुलिँदै गएपछि मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजन सिलिन्डर अस्पताललाई उपलब्ध गराउन अपील गरेका छन् ।

    मुख्यमन्त्रीले सामाजिक सञ्जालमार्फत गरेको अपीलमा ‘अक्सिजन बैंक वा बिरामी नभएका आइसोलेसनमा अक्सिजन सिलिण्डर जम्मा भएका कारणले बिरामीको चाप भएका अस्पतालमा अक्सिजन सिलिण्डरको अभाव देखिएको छ । कोभिडको उपचार भइरहेका अस्पतालमा अक्सिजन सिलिण्डर उपलब्ध गराउन सम्बन्धित सबैले सहयोग गरौं’ उल्लेख छ ।

  • २४ बैशाख २०७८, शुक्रबार १७:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images