विश्वासको मतको विपक्षमा मतदान गर्ने काँग्रेसको निर्णय
  • CIA Khabar

  • काठमाडौ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । काँग्रेस संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गर्ने निर्णय गरेका प्रमुख सचेतक बालकृष्ण खाणले बताए ।

    खाणका अनुसार बैठकले पार्टी केन्द्रीय कार्यसमितिको चैत २१ गतेको निर्णय पनि अनुमोदन गरेको छ ।

  • २५ बैशाख २०७८, शनिबार १९:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images