गुल्मीमा शनिबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि
  • CIA Khabar

  • गुल्मी । गुल्मीमा थप ७२जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
    जिल्ला जन स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा संक्रमित देखिएका छन्।यो सँगै गुल्मीमा कोरोना संक्रमितको संख्या ५८६पुगेको छ।

    त्यसै,गरि गुल्मीमा कोरोना जितेर घर फर्केने को संख्या ५२ पुगेको छ।गुल्मीमा सकृय संक्रमितको संख्या५१८ रहेको छ।दोस्रो कोरोना लहरका कारण मृत्यु हुनेको संख्या १६ पुगि सकेको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मी ले जानकारी दिएको छ।
    यसैगरी गुल्मीमा १८ गते देखि २५ गते सम्म निषेधाज्ञा गरिएको थियो।पहिलो चरणको निषेधाज्ञा आज सकिदै छ।भने दोस्रो चरणको निषेधाज्ञा जेठ ४गते सम्म लम्ब्याइएको छ।।तर गुल्मीमा निषेधाज्ञा गरे पनि कोरोना संक्रमण दर घटेको छैन् ।

  • २५ बैशाख २०७८, शनिबार २१:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images