जसपा तटस्थ बस्दा ओलीलाई फाइदा कि देउवालाई ?
  • CIA Khabar

  • काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालकोअध्यक्ष महन्थ ठाकुर पक्षले सोमबार संसदमा तटस्थ बस्ने बताएको छ । पार्टीले यसबारे आइतबार नै औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिँदैछन् । त्यसको एक दिनअघि काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटिसकेपछि ओलीलाई भेट्न बालुवाटार पुगेका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टी तटस्थ बस्ने कुरा बाहिर ल्याएका हुन् ।

  • २६ बैशाख २०७८, आईतवार १६:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images