गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा
  • CIA Khabar

  • गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् ।

    गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो भने सो प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेकै बेला उनले अकास्मात राजीनामा दिएका हुन् ।

    प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।

    उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरेका छन् ।

    No description available.

  • २६ बैशाख २०७८, आईतवार १७:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images