काम गर्ने वातावरण नै भएन : पृथ्वीसुब्बा गुरुङ (राजीनामा वक्तव्यसहित)
  • CIA Khabar

  • गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काम गर्ने वातावरण नभएकाले पदबाट राजीनामा दिनुपरेको बताएका छन् ।

    आफ्नो राजीनामा वक्तव्यमा मुख्यमन्त्री गुरुङले दलहरूबाट असहयोग र अस्थिरताको वातावरण सिर्जना गरेका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएको बताएको जनाएका छन् । साथै संविधानको धारा १६९ को उपधारा १९क० बमोजिम राजीनामा दिएको बताएका छन् ।

    उनले राजीनामा वक्तव्यमा आफ्नो कार्यकालमा भएका कामहरुको फेहरिस्त ४९ बुँदामा उल्लेख गरेका छन् ।

     

  • २६ बैशाख २०७८, आईतवार १७:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images