एमालेका मुख्यमन्त्रीले एकाएक राजिनामा दिदै, गुरुङपछि पोखरेल पनि राजीनामा दिने तयारीमा
  • CIA Khabar

  • लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । उनीविरुद्ध आजै विपक्ष दलले बहुमत सहित अविश्वास प्रस्ताव दर्ता गरिएको छ ।

    विपक्षी गठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरूले पुनः अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

    लुम्बिनी प्रदेशसभाको बैठक वैशाख १९ गते विशेष अधिवेशन बोलाएर अन्त्य भैसकेको छ ।

    पोखरेलविरुद्ध यसअघि पनि अविश्वास प्रस्ताव दर्ता दर्ता भएको थियो । तर, राजीनामा दिएर एमालेको एकल बहुमतको दावीसहित उनी पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

  • २६ बैशाख २०७८, आईतवार १७:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images