सामूहिक राजीनामा अपराध हो, यसमा सहभागी नहुनू: प्रधानमन्त्री ओली
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गर्नुभएको छ ।

    आइतबार विज्ञप्ति जारी गर्दै उहाँले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध उल्लेख गर्नुभयो ।

     

  • २६ बैशाख २०७८, आईतवार २०:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images