प्रतिनिधिसभाको अधिवेशन अन्त्य, ओली शीतल निवासमा
  • CIA Khabar

  • काठमाडौँ । सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपति सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गरेको हो ।

    मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन् ।

    अहिले साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो सिफारिस गरेको हो । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त गर्न सिफारिस गरेको हो ।

  • २७ बैशाख २०७८, सोमबार १९:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images