संचार कर्मी रवी लामीछानेले आफ्नी आमाको तस्वीर सार्वजनिक गर्दै लेखे यस्तो पोस्ट
  • CIA Khabar

  • आज आमाको मुख हेर्ने दिन,रवी लामीछानेले आमाको तस्वीर सार्वजनिक गर्दा शुभचिन्तकले रवी जस्तो छोराको जन्मदिएकोमा सम्मान प्रकट गर्दै धेरैले यस्ता कमेन्टहरू लेखे:

    आज आमाको मुख हेर्ने दिन,फेसबुकभरी धेरैले आफ्नो जन्मदिने आमाको फोटोलाई सार्वजनिक गर्दै माता तृथा औँशी मनाउँदै आमाप्रती श्रद्धा भाव प्रकट गरेको पाइयो।आमाको महिमा बारेमा जतिसुकै वर्णन गरेतापनी त्यो जहिल्यै अपूर्ण नै हुने गर्दछ। यसै सन्दर्भमा धेरैका आफ्ना आमाहरूको एक अर्कामा मुख हेर्न समेत पाइयो।

  • २८ बैशाख २०७८, मंगलवार १७:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images