गण्डकीमा विपक्ष गठबन्धन नाच्न नजान्ने आगन टेडो : सांसद पहारी
  • CIA Khabar

  • पोखरा । कास्की क्षेत्र नं – (ख) का सांसद राजिब पहारिले गण्डकी प्रदेशमा काङ्ग्रेस र माओवादी र जसपा सांसद ले संविधान र कानुन लाई अटेरी गरेको भन्दै नाच्न नजान्ने आगन टेडोको संज्ञा दिनुभएको छ ।

    गण्डकी प्रदेशमा प्रदेश प्रमुखले दिएको समय सिमा भित्र बहुमत सांसदको हस्ताक्षर सहितको माग दाबी पत्र नबुझाइएको र मुख्यमन्त्री मा पि.एस गुरुङ ले पु:न मुख्य मन्त्रीको सपथ लिएसङै विपक्ष गठबन्धन ले नमिल्दो , नचाहिदो तर्क सहित एमालेका सांसद माथी आरोप लगाइरहेका छन ।

    यस्तै सांसद पहारिले सामाजिक सन्जालमार्फत विपक्ष हरुले इमान, जमान र लोकतान्त्रिक मूल्य मान्यताको ख्याल गर्नुपर्ने बताउदै लेख्नु भएको छ :

    “नाच्न जान्दैन आगन टेडाे भने जस्ताे।।। प्रदेश प्रमुखले आब्हान गरेकाे समय सिमा भित्र प्रदेश सभा का कुल ६0 जना मध्ये बहुमत सासदहरु(३१ जना)काे हस्ताक्षर सहितकाे माग दाबि पेश गर्न नसक्ने अनि कानुन/संविधान मा ब्यबस्था भय अनुसार ससदमा भयकाे ठुलाे दलकाे हैसियतले नेकपा (एमाले) ससदिय दलका नेता माननीय पृथ्वीसुब्बा गुरुङ लाई मुख्यमन्त्री चयन गर्दा प्रदेश प्रमुख लाई अर्थहिन आराेप लगाउनु काे के नै तुक छ रकम्तिमा दिउसै रात पार्ने काम त नगराै न हाे साथि हाे।अलिकति ईमान ,जमान र लाेकतान्त्रिक मूल्य मान्यताकाे पनि ख्याल गराै न , बाेल्ने लाई भन्दा सुन्ने लाइ के……भने जस्ताे पनि नगराैन हाे।आफुले गरेका कुरा र कामकाे आफैलाई गलपासाे हुने कुराकाे के नै अर्थ छ र।। “

  • ३० बैशाख २०७८, बिहीबार ०८:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images