नेकपा एमालेले फुकाइदियो चार नेताको दाम्लो
  • CIA Khabar

  • काठमाडौ ।  नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिएको हो ।

    पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले एस एन एन नेपाल लाइ जानकारी दिएका छन् । त्यस्तै बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूका मागका सम्बन्धमा छलफल गर्न अध्यक्ष केपी ओलीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

  • ३० बैशाख २०७८, बिहीबार ११:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images