एमाले स्थायी कमिटी बैठक सकियो, ओलीलाई सबै अधिकार दिने
  • CIA Khabar

  • काठमाडौं । माधव नेपाल पक्षका माग सम्बोधन गर्नका लागि नेकपा एमाले स्थायी कमिटीको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको  हो ।

    माधव नेपालसँग वार्ता गर्न र माधव पक्षका मागलाई सम्बोधन गर्न एमाले स्थायी कमिटीले सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने बताइएको छ ।

    No description available.

  • ३० बैशाख २०७८, बिहीबार १२:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images