आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार
  • CIA Khabar

  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।

    नयाँ मूल्य अनुसार आज ९३ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हिजोको तुलनामा प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ ।

    त्यस्तै आज छापावाला सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजोको तुलनामा आज प्रतितोला ३५ रुपैयाँले बढेको छ ।

  • ४ जेष्ठ २०७८, मंगलवार १३:१५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images