अर्घाखाँची । उर्जा , जलस्रोत तथा सिचाइ मन्त्री टोपबहादुर रायमाझीको पहलमा अर्घाखाँचीमा जडान गर्न लागिएको अक्सिजन पलान्टको लागि एक करोड पचास लाख बजेट बिनियोजन गरिएको छ ।
जिल्लामा अक्सिजन पलान्ट जडान गर्न मन्त्री रायमाझी आफैले पहल गरेर अर्थ मन्त्रालय बाट डेढ करोड बजेट बिनियोजन गरिएको हो ।