कपिलबस्तु । निर्धन उत्थान लघुबित्त बित्तिय सस्थाले विषम परिस्थिति मा समेत आफ्ना ग्राहक सदस्यहरुको समस्यालाई अपन्त्तो बहन गर्दै कार्य गरिरहेको छ ।
निर्धन उत्थान लघुबित्त बित्तिय सस्था शाखा कार्यालय गलकोटले आज कार्जकृया रकम बितरण गरेको छ । शाखा कार्यालय गलकोटका निमित्त शाखा प्रबन्धक झबिन भण्डारीले बासखोलामै मृतकको घरमा पुगेर काजकिरिया रकम बितरण गर्नुभएको थियो ।
सदस्य तिला बिश्वकर्माको श्रीमान मनबहादुर को बैशाख २७ गते मृत्यु भएको थियो।काजकिरिया बितरण कार्यक्रम मा समूह सदस्यहरुको उपस्तिथिरहेको थियो । सामाजिक दुरि कायम गरेर शोक सभा तथा मृतकको तस्विरमा माल्याअर्पण गरिएको थियो भने कार्यक्रम सन्चालन प्रभात कुमार शाहले गर्नुभएको थियो ।