अर्घाखाँची अस्पताल बाट ८६ जनाले कोरोना जितेर घर फर्किए
  • CIA Khabar

  • सन्धिखर्क । अर्घाखाँची अस्पतालमा आजको मिति सम्म ११२ जना कोरोना संक्रमित बिरामीको भर्ना गरि उपचार गरिएको थियो। जस मध्ये ८६ जनाले कोभिड – १९ लाई परास्त गरि घर फर्की सकेका छन भने आज मात्र ७ जनाले कोरोना जितेर घर फर्किएको अर्घाखाँची अस्पतालका ड़ा कपिल गौतमले जानकारी दिनुभएको छ।

    हाल २७ जना कोरोना सक्रमित भर्ना भइ उपचाररत अबस्थामा रहेका छन ।आज सम्म १२ जना सक्रमित जिल्ला बाहिर रेफर भएका छ्न।

  • ५ जेष्ठ २०७८, बुधबार १९:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images