सभापति देउवाद्वारा प्रधानमन्त्री ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र (सूचीसहित)
  • CIA Khabar

  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज सिंहदरबारमा भेटेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाउनुभएको छ ।

    कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न तत्काल सबैलाई खोप लगाउने सुनिश्चित गर्द देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको हो । कोरोनाको तेस्रो लहर आएकोले त्यसबाट सुरक्षित राख्न तत्काल खोप ल्याएर सबै नागरिकलाई लगाउन देउवाको माग छ । खोप खरिदलगायतमा देखिएका अनियमितता छानविन गर्न पनि देउवाले माग गर्नुभएको छ ।

     

  • ६ जेष्ठ २०७८, बिहीबार १२:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images